Enter valid email address

Show Enter your password

Login
Login

Forgot your password?

Your Full Name

Enter valid email address.

Your Mobile Phone number

Show Your Password

Show Confirm Password

Create account

Close

Latest News


कामदारको बायोमेट्रिक गर्ने कम्पनी मलेसियन सरकारद्वारा निलम्बित

२९ साउन, काठमाडौं । मलेसियाले नेपाली कामदार लैजाने प्रक्रियामा बायोमेट्रिक गर्ने कम्पनी ‘बेस्टिनेट एसडीएन बीचडी’लाई निलम्बन गरेको छ । काकदारसँग अनाधिकृत रुपमा धेरै रकम असुलेर ‘मनी लौन्ड्रिङ’मा मुछिए पछि कम्पनीलाई त्यहाँको सरकारले नेपाली कामदारको भिसा प्रक्रियाबाट अलग गरिएको हो ।

2018-08-15

नागढुंगामा सुरुङ निर्माणका लागि ग्लोबल टेण्डर

२९ साउन, काठमाडौं । सिस्नेखोलादेखि सतुंगल जोड्ने सुरुङमार्ग निर्माणका लागि सडक विभागले ग्लोबल टेण्डर निकालेको छ । दातृ निकाय जाइकाको स्वीकृपिछि विभागले २ महिना समय दिएर गत शुक्रबार सूचना निकालेको हो ।

2018-08-15

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई दिनेबारे छलफल

२९ साउन, काठमाडौं । सरकारले निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलमा निजी क्षत्रेको लगानी ल्याउन प्रारम्भिक गृहकार्य सुरु गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले निजगढ विमानस्थलमा निजी लगानी ल्याउन प्रयत्न सुरु भएको जानकारी दिएका छन् ।

2018-08-15

टेलिकमले भन्यो-फोरजी विस्तार कानुनसंगत र आवश्यकतामा आधारित

२९ साउन, काठमाडौं । नेपाल टेलिकमले फोरजीको सेवा विस्तारको प्रक्रिया आवश्यकताका आधारमा पूर्ण रुपमा कानुनी प्रक्रियाभित्रै रही अघि बढेको बताएको छ । कम्पनीले यस प्रक्रियामा पूर्ण रुपमा सार्वजनिक खरिद ऐन, कम्पनीको आर्थिक विनियमावली तथा अन्य सम्बन्धित ऐन विनियम अन्तर्गत रही गरिएको जनाएको छ ।

2018-08-15

नेपालमै अध्ययनका अबसर देखाउँदै ‘स्टडी इन नेपाल’ फेयर आयोजना हुने

काठमाण्डौ । शहरका घरघरमा आजकल स्टडी इन फलानो देश भन्दै टाँसिएका बोर्डको बिगबिगी छ । झट्ट हेर्दा यस्तो लाग्छ, नेपालमा उच्च शिक्षाका लागि कुनै अबसर नै छैन् ।

2018-08-15

विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब

२९ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरण गत आर्थिक वर्ष २०७४/७५मा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि अहिले प्रक्षेपित वाषिर्क खुद नाफा अझै बढ्न सक्ने बताए ।

2018-08-15

स्ट्याण्डर्ड चार्टर्ड बैंकको उल्लेखीय प्रगति, एक वर्षमा कमायो २ अर्ब ७ करोड

३० साउन, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षमा राम्रो प्रगति गरेको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ मा खुद नाफामात्रै २ अर्ब ७ करोड रुपैयाँ खुँद मुनाफा कमाएको छ ।

2018-08-15

माछापुच्छ्रे बैंकको प्रगतिः १ अर्ब २९ करोड खुद नाफा

३० साउन, काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा १ अर्ब २९ करोड ७३ लाख ३ हजार रुपैयाँ मूनाफा आर्जन गरेको छ ।

2018-08-15

राष्ट्रिय गौरवका आयोजनामा मुख्यमन्त्रीकाे चासो, छिटो सक्न निर्देशन

राष्ट्रिय गौरवका आयोजनामा मुख्यमन्त्रीकाे चासो, छिटो सक्न निर्देशन

2018-08-15

प्रदेश ५ , मेयर हिरा बहादुर खत्री, "कर सम्पत्ती हेरेर होइन ,आम्दानी हेरेर लगाउनु पर्छ "

प्रदेश ५ , मेयर हिरा बहादुर खत्री, "कर सम्पत्ती हेरेर होइन ,आम्दानी हेरेर लगाउनु पर्छ "

2018-08-14

नेपाली श्रमिक जाने सबै मुलुकमा ‘फ्रि भिसा र फ्रि टिकेट’ लागू गर्न सिफारिस

नेपाली श्रमिक जाने सबै मुलुकमा ‘फ्रि भिसा र फ्रि टिकेट’ लागू गर्न सिफारिस

2018-08-14

१६ उद्योगको उत्पादन र बिक्री वितरण बन्द

१६ उद्योगको उत्पादन र बिक्री वितरण बन्द

2018-08-14

नयाँ ऐनले नीजि क्षेत्रसँग सहकार्य गर्न सहज

नयाँ ऐनले नीजि क्षेत्रसँग सहकार्य गर्न सहज

2018-08-10

फेरि बस्ती उठाउँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

फेरि बस्ती उठाउँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

2018-08-10

पानीजहाज ल्याउन सप्तकोशीभन्दा नारायणीमा सहज, यस्तो छ तयारी

पानीजहाज ल्याउन सप्तकोशीभन्दा नारायणीमा सहज, यस्तो छ तयारी

2018-08-10

चीन जोड्ने कालीगण्डकी करिडोरको काम सुस्त

चीन जोड्ने कालीगण्डकी करिडोरको काम सुस्त

2018-08-10

Looking to sell or rent your property?

Subscribe us and get latest news & update from Bizmilan