Enter valid email address

Show Enter your password

Login
Login

Forgot your password?

Your Full Name

Enter valid email address.

Your Mobile Phone number

Show Your Password

Show Confirm Password

Create account

Close

Latest News


मध्यपहाडी लोकमार्गः दैलेख खण्डमा कामको गति

११ भदौ, दैलेख । राष्ट्रिय गौरवको मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत दैलेख खण्ड निर्माणको कामले गति लिएको छ ।

2018-08-27

सबै स्थानीय तहका लागि हेलिप्याडको डिजाइन

११ भदौ, काठमाडौं । प्रत्येक स्थानीयमा कम्तिमा एउटा हेलिप्याड बनाउने गरी सरकारले ल्याएको योजना कार्यान्यवनका लागि तयारी तीव्र पारिएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले त्यसका लागि हेलिप्याडको डिजाइन गरिरहेको छ ।

2018-08-27

बिहीबार अढाई घण्टा त्रिभुवन विमानस्थल बन्द

११ भदौ, काठमाडौं । आगामी भदौ १४ गते बिहीबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विहान अढाई घण्टा नियमित उडान अवरण रोकिने भएको छ । विहान ८ बजेदेखि साढे १० बजेसम्म विमानस्थलमा अति बिशिष्ष्ट व्यक्तित्व (भीभीआईपी) सवार विमानहरु उत्रनेछन् ।

2018-08-27

प्रदेश ५ ,नेपाल ओयल निगम लि .,भल्वारी डिपो देखि पेट्रोल पम्प सम्मको लकिङ सुरु ।

प्रदेश ५ ,नेपाल ओयल निगम लि .,भल्वारी डिपो देखि पेट्रोल पम्प सम्मको लकिङ सुरु ।

2018-08-22

माग अनुसार सुन नपाएकाे भन्दै चितवनका व्यवसायीद्वारा पसल बन्द

५ भदौ, चितवन । माग अनुसार सुन नपाएको भन्दै सुनचाँदी व्यवसायीले पसल बन्द गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी संघले आफ्नो मातहतका सम्पूर्ण पसल आज र भोलि बन्द गर्ने जनाएको छ । संघले विज्ञप्ति जारी गरी दुई दिन सुन पसल बन्द गर्ने जानकारी गराएको छ । संघका जिल्ला अध्यक्ष जीवनज्योती सदाशंकरद्वारा जारी विज्ञप्तिमा मागअनुसार सुन नपाएको हुँदा आन्दोलन गर्नुपरेको उल्लेख छ ।

2018-08-21

जुट्यो माथिल्लो त्रिशुली थ्रि बीको लगानी

५ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको मुख्य लगानीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिसुली थ्रि बी जलविद्युत आयोजनाको लगानी जुटेको छ । नबिल बैकको अगुवाईमा सहवित्तीयकरणमार्फत जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडिसिएल) र नेपाल बैकले आयोजनामा ५ अर्ब ७६ करोड रुपैयाँ ऋण लगानी गर्ने छन् ।

2018-08-21

डिजिटल नेपाल फेमवर्क सुरु, यो हप्ताभरी सुझाव संकलन

४ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल नेपाल निमार्णका लागि गृहकार्य सुरु गरेको जनाएको छ ।

2018-08-21

अर्थ समितिले राष्ट्र बैंकसँग माग्यो, तरलता समस्या समाधानको योजना

५ भदौ, काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिले तरलता समस्या आउन नदिन नेपाल राष्ट्र बैंकले बनाएको योजना ७ दिनभित्र बुझाउन निर्देशन दिएको छ । मंगलबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थामा तरलताको समस्या आउन नदिन राष्ट्र बैंकले बनाएको योजना माग गर्ने निर्णय गरेको हो ।

2018-08-21

आनद्धारा कृति अवार्डस २०७५ का उत्कृष्ठ पाँच घोषणा

१ भदौ, काठमाडौं । विज्ञापन व्यबसायी मिडिया तथा विज्ञापनकर्मीको साझा इभेन्ट दशौं कृति अवार्डस २०७५ मा २८ वटा बिधा रहेकोमा ३९ वटा एजेन्सिले सहभागीता जनाएका छन् ।

2018-08-17

भदौ १देखि टाटा मोटर्स कार मेला सिजन-६

३० साउन, काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बाषिर्क रुपमा आयोजाना गर्दै आइरहेको टाटा मोटर्स कार मेलाको सिजन-६ भदौ १ गतेका दिन बिहान ११ बजेदेखि काठमाण्डौको नक्साल ब्यांक्वेटमा सुरु हुँदैछ ।

2018-08-17

वैदेशिक रोजगारीबाट फर्किएकाको तथ्यांक पनि राखिँदै, बन्यो अनलाइन सिस्टम

३१ साउन, काठमाडौं । सरकारले अब विदेशमा रोजगारी गरेर फर्किएकाहरुको पनि तथ्यांक राख्ने भएको छ । अहिलेसम्म यसको थालनी भएको थिएन ।

2018-08-17

जापान, कोरिया र साउदीमा सीधा उडान भर्दै निगमका वाइडबडी

३१ साउन, काठमाडौं । नेपाल वायुसेवा निगमको नयाँ वाइडबडीले भारतको बिहीबारबाट बैंगलोरमा पनि उडान थालेको छ । दोहाबाट उडान थालेको एयरबस ३२० ‘अन्नपूर्ण’ले आफ्नो गन्तब्य विस्तार गर्दै लगेको छ ।

2018-08-17

३ सय मेगावाट बिजुली आयात-निर्यात गर्ने बाटो खुल्यो

१ भदौ, काठमाडौं । मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि धनुषामा निर्माण गरिएको ढल्केबर सबस्टेसन संचालन (चार्ज)मा आएको छ । योसँगै अब करिब २सय ७०देखि ३ सय मेगावाटसम्म बिजुली आयात-निर्यात गर्न सकिन्छ ।

2018-08-17

वैदेशिक लगानी भित्र्याउन कर्णाली प्रदेश आतुर, केन्द्र सरकारसँग गरियो प्रस्ताव

३१ साउन, सुर्खेत । कर्णाली प्रदेशको पूर्वाधार निर्माण र सामाजिक क्षेत्रको विकासमा वैदेशिक लगानी जुटाउनका लागि समन्वय गर्न प्रदेश सरकारले केन्द्र सरकारसँग प्रस्ताव गरेको छ ।

2018-08-16

कर बढाएको विरोधमा प्रदर्शन

३२ साउन, भद्रपुर । स्थानीय तहमा वृद्धि गरिएको करको विरोधमा बुधबार झापाको मेचीनगरमा प्रदर्शन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी वडा नं १० को अगुवाइमा भएको विरोध कार्यक्रममा सहभागीहरूले मेचीनगरको मुख्यद्वारमा दुई घण्टा धर्ना दिनुका साथै नाराबाजीसहित नगरपालिका र सम्बन्धित वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका थिए ।

2018-08-16

पर्यटकको उद्धारको जिम्मा प्रहरीलाई दिने प्रस्ताव गृह मन्त्रालयमा

३१ साउन, काठमाडौं । पर्यटन मन्त्रालयले हिमालय क्षेत्रबाट हुने पर्यटकको उद्धारमा नेपाल प्रहरीलाई संलग्न गराउन गृहमन्त्रालय समक्ष प्रस्ताव गरेको छ । ‘फेक रेस्क्यु’मा संलग्नहरूलाई संगठित अपराध तथा ठगी मुद्दामा कारवाही अघि बढाउन र उद्धारको जिम्मा प्रहरीलाई दिन भन्दै पर्यटनले गृहलाई फाइल पठाएको छ ।

2018-08-16

Looking to sell or rent your property?

Subscribe us and get latest news & update from Bizmilan