Enter valid email address

Show Enter your password

Login
Login

Forgot your password?

Your Full Name

Enter valid email address.

Your Mobile Phone number

Show Your Password

Show Confirm Password

Create account

Close

Latest News


कोलम्बो प्रोसेसको बैठक काठमाडौंमा शुरु

२९ कात्तिक, काठमाडौं । वैदेशिक रोजगारीका लागि कामदार पठाउने राष्ट्रहरुको साझा मञ्च कोलम्बो प्रोसेसको छैटौं बैठक विहिबारदेखि काठमाडौंमा शुरु भएको छ । होटल शोल्टीमा शुरु भएको बैठकमा आज पहिलो दिन सदस्य राष्ट्रका उच्च अधिकारीबीच छलफल हुनेछ ।

2018-11-15

५ अर्बको रिभर्स रिपो आज, बैंकमा पर्याप्त तरलता छ ?

२९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबार ५ अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्दैछ । ७ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिभर्स रिपो जारी गर्न लागेको हो ।

2018-11-15

नदी अतिक्रमण गरी तीनतले घर !

२९ कात्तिक, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको झलारी बजार भएर बग्ने सनवोरा नदी जग्गा कब्जा गरी अवैधरूपमा भौतिक संरचना निर्माण भइरहेको छ ।

2018-11-15

त्रिशूली–रसुवागढी सडकमा मुअाब्जा विवाद, स्थानीयद्वारा संघर्ष समिति गठन

२९ कात्तिक, नुवाकाेट । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाअन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेका प्रभावित स्थानीयवासीहरूले मुआब्जा माग गर्दै सङ्घर्ष समिति गठन गरेका छन् ।

2018-11-15

बन्दीपुर केबलकारकाे सेयर तनुहँवासीलार्इ

२९ कात्तिक, तनहुँ । पर्यटकीय नगरी बन्दीपुरमा निर्माण शुरु गरिएको केबलकारको सेयर तनहुँवासीले खरिद गर्न पाउने भएका छन् ।

2018-11-15

तीन महिनामा प्रभु बैंकको खुद नाफा करिब ६० करोड

१८ कात्तिक, काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैयमासको प्रगति विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकले चालु आर्थिक वर्षको ३ महिनामा ५९ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ ।

2018-11-04

‘नेपाल भ्रमण वर्ष २०२०’ को राष्ट्रिय कार्यक्रम संयोजकमा सुरज वैद्य नियुक्त

१६ कात्तिक, काठमाडौं । सरकारले व्यवसायी सुरज वैद्यलाई भ्रमण वर्ष २०२० अभियानको राष्ट्रिय कार्यक्रम संयोजक नियुक्त गरेको छ ।

2018-11-04

काठमाडाैंमा सवारी साधनकाे संख्या ११ लाख नाघ्याे

१८ कात्तिक, काठमाडौँ । काठमाडौँ उपत्यकामा ११ लाख सवारी साधन नाघेपछि ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । सबै मूल सडकका चोकमा ट्राफिक बत्ती नहुँदा र सीमित ट्राफिक प्रहरीबाट काठमाडौँ महानगरको ट्राफिक व्यवस्थापन गर्नुपर्दा चुनौतीपूर्ण भएको उच्च ट्राफिक प्रहरी अधिकारीको भनाइ छ ।

2018-11-04

बास्केटका आयोजना लिँदा अध्ययनबापत तिर्नुपर्ने शुल्क निर्धारण

१७ कात्तिक, काठमाडौं । सरकारले ‘आयोजना बैंक’ (बास्केट)मा रहेका आयोजनाहरुको अनुमतिपत्र लिँदा तिर्नुपर्ने अध्ययन बापतको लागत तोकेको छ । विद्युत आयोजनाको अनुमतिपत्र सम्बन्धी निर्देशिका-२०७५ जारी गर्दै ऊर्जा मन्त्रालयले आयोजना बैंकमा रहेका आयोजनाका सम्बन्धमा विभिन्न नयाँ व्यवस्थाहरु गरेको छ ।

2018-11-04

ग्यालेक्सी ए नाइन एस ल्याउँदै सामसुङ, यी हुनेछन् फिचर्स

सामसुङले आफ्ना ग्यालेक्सी ए सिरिजको नयाँ फ्याब्लेट लञ्च गर्दैछ । अक्टोबर २४ बुधबार चीनमा एक विशेष कार्यक्रमबीच सामसुङले ग्यालेक्सी ए नाइन एस सार्वजनिक गर्न लागेको हो ।

2018-10-24

हुवावेले ल्यायो सबैभन्दा महंगो स्मार्टफोन

चिनियाँ स्मार्टफोन कम्पनी हुवावेले अहिलेसम्मकै सबैभन्दा महंगो स्मार्टफोन सार्वजनिक गरेको छ ।

2018-10-24

गुगलको न्यूज एपमा भाइरस, एकैदिनमा २४ जिबी डाटा च्वाट्

गुगलको न्यूज एपमा एक बगले आक्रमण गरेसँगै प्रयोगकर्ता प्रभावित भएका छन् ।

2018-10-24

हिमालयले पायो चीनमा उडान अनुमति,काठमाडौंबाट चोङकिङ नयाँ गन्तब्य

२ कात्तिक, काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको हिमालय एयरलाइन्सले चीनमा पनि व्यावसायिक उडान सुरु गर्ने भएको छ । चीनको पर्यटकीय शहर चोङकिङमा आफ्नो पहिलो व्यावसायिक उडान गर्दै एयरलाइन्सले चीनको हवाई बजारमा प्रवेश गरेको छ ।

2018-10-24

विश्वमा घुम्नलायक उत्कृष्ट शहरमा काठमाडौं पनि

६ कात्तिक, काठमाडौं । सन् २०१९ मा घुम्नलायक विश्वका उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौं पाँचौ स्थानमा परेको छ । लोन्ली प्लानेटले निकालेको १० उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौंले मेक्सिकोसिटी, सेनेगल, वाशिङ्गटन, क्रोयसिया र मोरक्कोलाई समेत पछि पारेको छ ।

2018-10-24

दशैंपछि पोखरा खचाखच, होटलमा कोठा पाउनसमेत मुश्किल !

६ कात्तिक, पोखरा । पोखराका तालतलैया, गुफा, धार्मिकस्थल जहाँतही यतिखेर आन्तरिक पर्यटकको निकै चाप देखिएको छ । फेवातालमा डुङ्गा शयरदेखि सराङकोट, विश्वशान्ति स्तुपलगायतका स्थान पुगी सूर्योदयसहित हिमशृङ्खलाको अवलोकन गर्न पर्यटक लालायित देखिन्छन् ।

2018-10-24

बैंकमा तरलता अभावको संकेत, राष्ट्र बैंक भन्छ- सम्झाउछौं

आधा दर्जन बैंकको सीसीडी रेसियो ८० प्रतिशत नाघ्यो

2018-10-24

Looking to sell or rent your property?

Subscribe us and get latest news & update from Bizmilan