Enter valid email address

Show Enter your password

Login
Login

Forgot your password?

Your Full Name

Enter valid email address.

Your Mobile Phone number

Show Your Password

Show Confirm Password

Create account

Close

विश्वमा घुम्नलायक उत्कृष्ट शहरमा काठमाडौं पनि

विश्वमा घुम्नलायक उत्कृष्ट शहरमा काठमाडौं पनि

६ कात्तिक, काठमाडौं । सन् २०१९ मा घुम्नलायक विश्वका उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौं पाँचौ स्थानमा परेको छ । लोन्ली प्लानेटले निकालेको १० उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौंले मेक्सिकोसिटी, सेनेगल, वाशिङ्गटन, क्रोयसिया र मोरक्कोलाई समेत पछि पारेको छ ।

पहिलो नम्बरमा डेनमार्कको राजधानी कोपनहेगन छ । दोस्रोमा चीनको शेनचेन, तेस्रोमा सर्भियाको नोभिसाद, चौथोमा फ्लोरिडाको मियामी छन् ।

तीन वर्ष अघिको भूकम्पबाट तहसनहस भएको काठमाडौं पुनर्निर्माणपछि पर्यटकहरुलाई स्वागत गर्न तम्तयार रहेको लोन्ली प्लानेटले जनाएको छ । हिमाल प्रवेश गर्ने ढोकाको रुपमा काठमाडौंलाई ब्याख्या गरिएको छ ।

साथै हर्न निषेध गरिएको, ऐतिहासिक क्षेत्रहरुमा गाडी प्रवेश गर्न बन्देज गरिएको, मध्यकालीन वास्तुकलाले सजिएको र रात्रि जीवन तथा खानाको लागि पनि काठमाडौं घुम्नलायक रहेको भनेर व्याख्या गरिएको छ ।

Feature Property

Featured Sale रू १००,००० प्रति हात/-

Land in Sale

मणिग्राम ४ नम्बर , रुपन्दहि,प्रदेश ५

Looking to sell or rent your property?

Subscribe us and get latest news & update from Bizmilan