Enter valid email address

Show Enter your password

Login
Login

Forgot your password?

Your Full Name

Enter valid email address.

Your Mobile Phone number

Show Your Password

Show Confirm Password

Create account

Close

Latest News


तीन महिनामा प्रभु बैंकको खुद नाफा करिब ६० करोड

१८ कात्तिक, काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैयमासको प्रगति विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकले चालु आर्थिक वर्षको ३ महिनामा ५९ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ ।

2018-11-04

‘नेपाल भ्रमण वर्ष २०२०’ को राष्ट्रिय कार्यक्रम संयोजकमा सुरज वैद्य नियुक्त

१६ कात्तिक, काठमाडौं । सरकारले व्यवसायी सुरज वैद्यलाई भ्रमण वर्ष २०२० अभियानको राष्ट्रिय कार्यक्रम संयोजक नियुक्त गरेको छ ।

2018-11-04

काठमाडाैंमा सवारी साधनकाे संख्या ११ लाख नाघ्याे

१८ कात्तिक, काठमाडौँ । काठमाडौँ उपत्यकामा ११ लाख सवारी साधन नाघेपछि ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । सबै मूल सडकका चोकमा ट्राफिक बत्ती नहुँदा र सीमित ट्राफिक प्रहरीबाट काठमाडौँ महानगरको ट्राफिक व्यवस्थापन गर्नुपर्दा चुनौतीपूर्ण भएको उच्च ट्राफिक प्रहरी अधिकारीको भनाइ छ ।

2018-11-04

बास्केटका आयोजना लिँदा अध्ययनबापत तिर्नुपर्ने शुल्क निर्धारण

१७ कात्तिक, काठमाडौं । सरकारले ‘आयोजना बैंक’ (बास्केट)मा रहेका आयोजनाहरुको अनुमतिपत्र लिँदा तिर्नुपर्ने अध्ययन बापतको लागत तोकेको छ । विद्युत आयोजनाको अनुमतिपत्र सम्बन्धी निर्देशिका-२०७५ जारी गर्दै ऊर्जा मन्त्रालयले आयोजना बैंकमा रहेका आयोजनाका सम्बन्धमा विभिन्न नयाँ व्यवस्थाहरु गरेको छ ।

2018-11-04

ग्यालेक्सी ए नाइन एस ल्याउँदै सामसुङ, यी हुनेछन् फिचर्स

सामसुङले आफ्ना ग्यालेक्सी ए सिरिजको नयाँ फ्याब्लेट लञ्च गर्दैछ । अक्टोबर २४ बुधबार चीनमा एक विशेष कार्यक्रमबीच सामसुङले ग्यालेक्सी ए नाइन एस सार्वजनिक गर्न लागेको हो ।

2018-10-24

हुवावेले ल्यायो सबैभन्दा महंगो स्मार्टफोन

चिनियाँ स्मार्टफोन कम्पनी हुवावेले अहिलेसम्मकै सबैभन्दा महंगो स्मार्टफोन सार्वजनिक गरेको छ ।

2018-10-24

गुगलको न्यूज एपमा भाइरस, एकैदिनमा २४ जिबी डाटा च्वाट्

गुगलको न्यूज एपमा एक बगले आक्रमण गरेसँगै प्रयोगकर्ता प्रभावित भएका छन् ।

2018-10-24

हिमालयले पायो चीनमा उडान अनुमति,काठमाडौंबाट चोङकिङ नयाँ गन्तब्य

२ कात्तिक, काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको हिमालय एयरलाइन्सले चीनमा पनि व्यावसायिक उडान सुरु गर्ने भएको छ । चीनको पर्यटकीय शहर चोङकिङमा आफ्नो पहिलो व्यावसायिक उडान गर्दै एयरलाइन्सले चीनको हवाई बजारमा प्रवेश गरेको छ ।

2018-10-24

विश्वमा घुम्नलायक उत्कृष्ट शहरमा काठमाडौं पनि

६ कात्तिक, काठमाडौं । सन् २०१९ मा घुम्नलायक विश्वका उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौं पाँचौ स्थानमा परेको छ । लोन्ली प्लानेटले निकालेको १० उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौंले मेक्सिकोसिटी, सेनेगल, वाशिङ्गटन, क्रोयसिया र मोरक्कोलाई समेत पछि पारेको छ ।

2018-10-24

दशैंपछि पोखरा खचाखच, होटलमा कोठा पाउनसमेत मुश्किल !

६ कात्तिक, पोखरा । पोखराका तालतलैया, गुफा, धार्मिकस्थल जहाँतही यतिखेर आन्तरिक पर्यटकको निकै चाप देखिएको छ । फेवातालमा डुङ्गा शयरदेखि सराङकोट, विश्वशान्ति स्तुपलगायतका स्थान पुगी सूर्योदयसहित हिमशृङ्खलाको अवलोकन गर्न पर्यटक लालायित देखिन्छन् ।

2018-10-24

बैंकमा तरलता अभावको संकेत, राष्ट्र बैंक भन्छ- सम्झाउछौं

आधा दर्जन बैंकको सीसीडी रेसियो ८० प्रतिशत नाघ्यो

2018-10-24

यतिको ७२ सिटे एटिआरबाट पोखरा-काठमाडौं उडान

१७ भदौ, काठमाडौं । बढ्दो बिमान सेवाको माग र पर्यटकीय सिजन सुरु भएसँगै यति एयरलाइन्सले ठूलो आकारका जहाजबाट काठमाण्डौं पोखरा-काठमाण्डौं उडान थालेको छ । यतिले पछिल्लो पटक ल्याएको ७२ सिट क्षमताको एटिआर ७२-५०० जहाजबाट बुधबारदेखि काठमाण्डौं-पोखरा-काठमाण्डौं रुटमा उडानको तालिका बनाएको छ ।

2018-10-04

सिप्रदी र ट्राफिक प्रहरीको सहकार्यमा ‘सुरक्षित सडक’ अभियान सुरु

१४ असाेज, काठमाडाैं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी र महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा राजधानीमा सुरक्षित सडक अभियान सुरु भएको छ। अभियानको उद्देश्य सडक दुर्घटना न्यूनीकरण रहेको जनाइएको छ।

2018-10-03

१०५ दिनमा तयार हुने भयो फास्ट ट्र्याकको डीपीआर

यसअघि भारतीय कम्पनी आइएल एण्ड एफएसले डीपीआर तयार गरेको थियो । तर, नेपाली सेनाले खरिद गर्न खोज्दा मूल्यका विषयमा सहमति नभएपछि अर्काे परामर्शदाता छनोट भएको हो ।

2018-10-03

नेपाल एयरलाइन्सको काठमाडौं-तुलसीपुर उडान सफल

१७ असोज, दाङ । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा नेपाल वायुसेवा निगमले सफल परीक्षण उडान गरेको छ । अब एकसाताभित्र काठमाडौं-तुलसीपुर हवाई सेवा नियमित गर्ने निगमको तयारी छ ।

2018-10-03

एकीकृत सम्पति कर नउठाउन पोखरा महानगरलाई अदालतकाे आदेश

१७ असोज, पाेखरा । उच्च अदालत पोखराले पोखरा महानगरपालिकालाई तत्काल एकीकृत सम्पति कर नउठाउन अन्तरिक आदेश जारी गरेको छ । मुद्दाको अन्तिम किनारा नलागेसम्म तत्काललाई एकीकृत सम्पति कर उठाउन मंगलबार उच्त अदालतले आदेश जारी गरेको हो ।

2018-10-03

Looking to sell or rent your property?

Subscribe us and get latest news & update from Bizmilan